Section 14
विद्यापरिषद्, सङ्काय तथा अनुसन्धान केन्द्र सम्बन्धी व्यवस्था
(१) प्रतिष्ठानले विद्यापरिषद्, सङ्काय तथा अनुसन्धान केन्द्रको स्थापना गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम स्थापित विद्यापरिषद्, सङ्काय तथा अनुसन्धान केन्द्रको गठन तथा काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।